
नयाँ विकल्प,
काठमाडौं । काठमाडौं उपत्यकामा तिहारको अवसरमा राति ९ बजेपछि देउसी र भैलो खेल्न नपाउने भएको छ ।
काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुले मंगलबार कोभिड–१९ संक्रमणका कारण स्वास्थ्य मापदण्ड पालना गरेर राति ९ बजेसम्म मात्र देउसी र भैलो खेल्न दिने निर्णय गरेका हुन् ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोबिन्द प्रसाद रिजाल, ललितपुरका घनश्याम उपाध्याय र भक्तपुरकी प्रजिअ रुद्रादेवी शर्माले गृह मन्त्रालयसँग समन्वय गरेर सो निर्णय गरेका हुन् ।
स्थानिय प्रशासनले स्वास्थ्य मापदण्ड पालना गरेर देउसी खेल्न अनुमती दिएको छ ।
काठमाडौं । गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । बैठकमा नेपाली कांग्रेसका सांसद निश्कल राईले गणपूरक संख्यामाथि प्रश्न...
काठमाडौं : विभिन्न कार्यक्रमका साथ आज देशभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै छ । यस वर्षको अन्तर्राष्ट्रिय युवा दिवसको मूल नारा...
काठमाडौं : राष्ट्रियसभाको बैठक आज बस्दैछ। १:१५ बजे सिंहदरबारमा बस्ने बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्ग राज पौडेल ‘गनेस’ले...