अभिनेत्री रेखाले गरिन् छठ पूजा – Naya Bikalpa
November 21, 2026, Saturday      Epaper

अभिनेत्री रेखाले गरिन् छठ पूजा

नयाँ विकल्प,

काठमाडौं – अभिनेत्री रेखा थापाले गौरीघाटस्थित वाग्मती किनारमा पूजा गरेकी छिन् ।

उनलेअस्ताउँदो सूर्यलाई अर्घ्य समेत दिएकी हुन् ।

बर्तालु सबैले अस्ताउँदो सूर्यलाई पूजा आराधनासहित अर्घ्य दिएर छठ पर्वको आजको विधि पूरा गरेका छन् ।

बिहिबार अर्थात भोली बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ पर्व सकिन्छ ।


रेखाले बिहिबार उदाउँदो सूर्यलाई अर्घ्य पनि यसै स्थानबाट दिने बताएकी छन् ।

सम्बन्धित समाचार

आज विश्व टेलिभिजन दिवस मनाइँदै
आज विश्व टेलिभिजन दिवस मनाइँदै
  • २०७८ कार्तिक २४, २०: ४६

काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...

नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
  • २०७८ कार्तिक २४, २०: ४६

चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...

धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
  • २०७८ कार्तिक २४, २०: ४६

धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...