
काठमाडौं । चलचित्र छायांकन गर्दै गर्दा खुट्टामा रगत र घाँटीमा चोट लागेपनि फिल्डबाट पछि नहटेरै अभिनय गरेकी नोराको चर्चा चुलिएको छ ।
शारीरिक अवस्था ठीक नहुदापनि छायांकनमै व्यस्त भएपछि उनको चर्चा चुलिएको हो । सामान्य चोट लाग्दा समेत कतिपय कलाकार आफ्नो जिम्मेवारीबाट पछि हटेका कैयौं उदाहरण छन् ।
बलिउडकी मेहनती र उदाउदी अभिनेत्रीका रुपमा परिचित नोरा फतेही नृत्य र फेसनका कारण पटक–पटक चर्चामा आउने गर्छिन् ।
व्यस्त नोरा यतिबेला कुसुकुसु गीतका लागि भिडियो छायांकनमा छिन् । दिलबर–दिलबर जस्तै सत्यमेव जयते २ को कुसुकुसु पनि चर्चित छ ।
काठमाडौ । नमोबुद्ध नगरपालिकाको आयोजनामा सामाजिक विषयवस्तुमा आधारित सचेतनामूलक सडक नाटक ‘सहीछाप’ प्रदर्शन गरिएको छ। नगरभित्रका विद्यालय उमेरका बालबालिका, युवा...
काठमाडौं । कपनगढी सिनेमा प्रालि र फिल्म क्र्यु नेपाल प्रालिको प्रस्तुतिमा निर्माण भएको नेपाली चलचित्र झिँगेदाउ–२ को आधिकारिक पोस्टर सार्वजनिक...
नेपाल भारत धार्मिक तथा सांस्कृतिक क्षेत्रमा सदिँयौदेखि निरन्तर चल्दै आएको आपसी सम्बन्ध र धार्मिक अनुष्ठानका कार्यक्रमहरु हिन्दु धर्मावलम्बीहरुका लागि उच्च...