सेनाको १० औं संस्करणको लघु चलचित्र प्रतियोगिता घोषणा – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

सेनाको १० औं संस्करणको लघु चलचित्र प्रतियोगिता घोषणा


नयाँ विकल्प,

काठमाडौं – नेपाली सेनाले १० औं संस्करणको लघु चलचित्र प्रतियोगिता २०७८ घोषणा गरेको छ । सेनाले प्रतियोगितामा सेनासँग सम्बन्धित गतिविधि तथा नेपाली सेनाको छवि उजागर हुने गरेर तयार भएका रचनात्मक स्क्रिप्ट छनौट गर्नेछ ।
२०६७ सालबाट लघु चलचित्र प्रतियोगिता आयोजना गर्दै आएको सेनाले प्रतियोगितामा सहभागीका लागि इच्छुक व्यक्ति तथा संघरसंस्थाले सेना सम्बन्धी रचनात्मक तथा नागरिक दृष्टिकोणमा नेपाली सेना र सेनाले गरेका एवम् गरिरहेका कार्यहरु झल्किने विषय–वस्तुमा आधारित रही प्रतियोगितामा भाग लिन सक्ने सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

फारम वितरण पुस १ गतेदेखि प्रतियोगिताको लागि १५ भित्र फारम बुझाइसक्नुपर्नेछ । पुस १८–१९ अन्तरक्रिया कार्यक्रम र २ माघमा स्क्रिप्ट बुझ्ने कार्यक्रम रहेको नेपाली सेनाको जनाएको छ ।

सम्बन्धित समाचार

स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
  • २०७८ मंसिर २७, २२: १२

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...

आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
  • २०७८ मंसिर २७, २२: १२

काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०७८ मंसिर २७, २२: १२

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...