गायिका रोजिनाको क्युटी मैयाँ… – Naya Bikalpa
July 28, 2026, Tuesday      Epaper

गायिका रोजिनाको क्युटी मैयाँ…

काठमाडौं÷नया“ पप गीतको भिडियो लिएर गायिका गायिका रोजिना गुरुङ दर्शकमाझ आएकी छिन् । क्यूटी मैयाँ…गीतको म्युजिक भिडियो सामाजिक सञ्जाल युट्युव मार्फत उनले सार्वजनिक गरेकी हुन् । रोशन थापाको संगीत रहेको यो गीत विद्याराज शिवाकोटीले रचना गरेका हुन् । किरण तुलाधरले यो गीतमा संगीत संयोजन गरेका छन् । गायिका गुरुङसँगै मोडल आमिर शेखले अभिनय गरेका छन् ।
भिडियोमा गायिका गुरुङले आकर्षक नृत्य समेत गरेकी छिन् । यो गीतको म्युजिक भिडियोमा दिपेन्द्र शाही ठकुरीको कोरियोग्रँफी छ । मोहन राज अधिकारीले निर्देशिन गरेको म्युजिक भिडियोलाई शिवराम श्रेष्ठले खिचेका हुन् ।

सम्बन्धित समाचार

सामाजिक विकृतिविरुद्ध सचेतना फैलाउँदै ‘सहीछाप’ सडक नाटक प्रदर्शन
सामाजिक विकृतिविरुद्ध सचेतना फैलाउँदै ‘सहीछाप’ सडक नाटक प्रदर्शन
  • २०७४ पुष १०, ०८: ५५

काठमाडौ । नमोबुद्ध नगरपालिकाको आयोजनामा सामाजिक विषयवस्तुमा आधारित सचेतनामूलक सडक नाटक ‘सहीछाप’ प्रदर्शन गरिएको छ। नगरभित्रका विद्यालय उमेरका बालबालिका, युवा...

‘झिँगेदाउ–२’ को पोस्टर सार्वजनिक, असोज २ देखि देशभर प्रदर्शन हुने
‘झिँगेदाउ–२’ को पोस्टर सार्वजनिक, असोज २ देखि देशभर प्रदर्शन हुने
  • २०७४ पुष १०, ०८: ५५

काठमाडौं । कपनगढी सिनेमा प्रालि र फिल्म क्र्यु नेपाल प्रालिको प्रस्तुतिमा निर्माण भएको नेपाली चलचित्र झिँगेदाउ–२ को आधिकारिक पोस्टर सार्वजनिक...

६० वर्षपछि जगद्गुरु विधुशेखर भारतीको नेपाल भ्रमणले धार्मिक तथा सांस्कृतिक क्षेत्रमा उत्साह
६० वर्षपछि जगद्गुरु विधुशेखर भारतीको नेपाल भ्रमणले धार्मिक तथा सांस्कृतिक क्षेत्रमा उत्साह
  • २०७४ पुष १०, ०८: ५५

नेपाल भारत धार्मिक तथा सांस्कृतिक क्षेत्रमा सदिँयौदेखि निरन्तर चल्दै आएको आपसी सम्बन्ध र धार्मिक अनुष्ठानका कार्यक्रमहरु हिन्दु धर्मावलम्बीहरुका लागि उच्च...