भक्तपुर । नगरकोटमा सडक महोत्सव २०८० हुने भएको छ ।
कार्तिक २३ गते देखि २५ गतेसम्म तीन दिन सञ्चालन हुने महोत्सवको तैयारी अन्तिम चरणमा पुगेको छ ।
नगरकोटको पर्यटन प्रबद्र्धन गरी स्थानीय रैथाने वस्तुलाई महोत्सवको आकर्षणमा राखिएको पत्रकार सम्मेलनमा समितिका अध्यक्ष नवीन गुरुङ्गले जानकारी दिए ।
दिगो पर्यटन विकासका लागि नगरकोटलाई पर्यटन हब बनाउन, स्थानीय भाषा, कला, प्रतिभा, प्राकृतिक सम्पदा एवम् संस्कृतिलाई उपयोग गर्दै नगरकोटको विकासमा योगदान पु¥याउन सडक महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने आयोजकले जनाएको छ ।
काठमाडौं : हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ । मौसम...
काठमाडौँ : मधेश प्रदेशका प्रमुख सुरेन्द्रलाभ कर्णले नयाँ सरकार गठनका लागि मुख्यमन्त्री पदमा दाबी पेस गर्न आह्वान गरेका छन् ।...
भक्तपुर । भक्तपुरको राधेराधेस्थित प्रजापति कम्प्लेक्सको पाँचौँ तलामा रहेको एक रेस्टुरेन्टमा शनिबार बिहान आगलागी भएको छ। शनिबार बिहान करिब ७...