गत २४ घण्टामा ३ हजार ३ सय ८३ जनामा कोरोना संक्रमण पुष्टि – Naya Bikalpa
August 26, 2026, Wednesday      Epaper

गत २४ घण्टामा ३ हजार ३ सय ८३ जनामा कोरोना संक्रमण पुष्टि

coronavirus

नयाँ विकल्प, काठमाण्डाैं । मंगलबार देशभर थप ३ हजार ३ सय ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर १० हजार ६ सय ३८ पिसिआर परिक्षणका क्रममा २ हजार ४ सय ४८ र ६ हजार ८० एन्टीजेन परिक्षणका क्रममा ९३५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे हाे ।

यो संगै हालसम्म कोरोना संक्रमितको संख्या ७ लाख ६५ हजार ८१५ पुगेको छ । त्यस्तै कोरोनाका कारण गत २४ घण्टामा थप २४ जनाको मृत्यु भएको छ ।यो संगै कोरोनाका कारण ज्यान गुमाउनेकाे संख्या ९ हजार ९ सय २२ पुगेकाे छ ।

गत २४ घण्टामा १ हजार ९ सय ९४ संक्रमित निको भएसंगै हालसम्म ६ लाख ६० हजार ११६ संक्रमितले कोरोना जितेका छन् । हाल ३२ हजार ५९ सक्रिय संक्रमित आइशोलेशन र ३७१ जना क्वारेन्टाइनमा रहेका छन् ।

हालसम्म ३६ लाख ३३ हजार ११८ वटा पिसिआर र ३ लाख ३१ हजार ८७९ वटा एन्टीजेन परिक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचार

त्रिशूली बजारका ६० घर र दुई पक्की पुल बगायो, जलविद्युत् आयोजनामा क्षति
त्रिशूली बजारका ६० घर र दुई पक्की पुल बगायो, जलविद्युत् आयोजनामा क्षति
  • २०७८ श्रावण १९, १८: ०८

नुवाकोट : रसुवाबाट आएको भीषण बाढीका कारण नुवाकोटको त्रिशूली बजार र देवीघाट क्षेत्रमा ठूलो क्षति पुगेको छ । बाढीले त्रिशूली...

बाढीपीडितको उद्धारमा निजी हेलिकप्टरलाई अनुमति नचाहिने
बाढीपीडितको उद्धारमा निजी हेलिकप्टरलाई अनुमति नचाहिने
  • २०७८ श्रावण १९, १८: ०८

काठमाडौं । तिब्बतबाट आएको बाढीका कारण रसुवासहित नेपालका विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ। बाढीले भौतिक संरचनामा व्यापक क्षति...

रसुवा बाढी : हिमनदी पग्लिएर बाढी आएको प्रारम्भिक अनुमान
रसुवा बाढी : हिमनदी पग्लिएर बाढी आएको प्रारम्भिक अनुमान
  • २०७८ श्रावण १९, १८: ०८

काठमाडौं : तिब्बततर्फबाट रसुवाको भोटेकोशीमा आएको बाढीले ठुलो क्षति गरेको छ । तर क्षतिको यकिन विवरण संकलन गर्न भने समस्या...