अनामनगरस्थित कार्की भवनमा आगलागी – Naya Bikalpa
August 9, 2026, Sunday      Epaper

अनामनगरस्थित कार्की भवनमा आगलागी


नया विकल्प,

काठमाडौं । अनामनगरस्थित कार्की भवनमा आगलागी भएको छ

सिंहदरबारको पूर्वी गेट अगाडि रहेको स्थानीय जयन्द्र कार्कीको घरको दोश्रो तलामा आगलागी भएको हो ।

दीपावली गर्ने क्रममा आगलागी हुँदा फर्निचर, ल्यापटप लगायतका सामानहरु जलेको महानगरीय प्रहरी वृत सिंहदरबारका डिएपी भरत श्रेष्ठले बताए ।

आगो अहिले पूर्ण रुपमा नियन्त्रणमा आइसकेको श्रेष्ठले बताए ।

सम्बन्धित समाचार

ग्यासको कालोबजारी रोक्न अनुगमन
ग्यासको कालोबजारी रोक्न अनुगमन
  • २०७८ कार्तिक १८, २२: २६

काठमाडौं : खाना पकाउने ग्यासमा कालोबजारी रोक्न र सहज आपूर्ति बढाउन गृह मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा बजार...

तीन दिनदेखि बेपत्ता कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला
तीन दिनदेखि बेपत्ता कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला
  • २०७८ कार्तिक १८, २२: २६

कपिलवस्तु : तीन दिनदेखि बेपत्ता रहेका कपिलवस्तु नगरपालिकाका पूर्वमेयर तथा नेपाली कांग्रेसका नेता किरण सिंह मृत अवस्थामा फेला परेका छन् ।...

गोसाइँकुण्डमा जनै पूर्णिमा मेलाको तयारी
गोसाइँकुण्डमा जनै पूर्णिमा मेलाको तयारी
  • २०७८ कार्तिक १८, २२: २६

रसुवा : जिल्लाको प्रख्यात तीर्थस्थल गोसाइँकुण्डमा हरेक वर्ष जनपूर्णिमाका दिन लाग्ने मेलालाई लक्षित गरी तीव्र गतिमा तयारी थालिएको छ ।...