
नयाँ विकल्प,
रसुवा – रसुवाको गोसाईँकुण्ड गाउँपालिका ६ ठाडेमा जीपले ठक्कर दिँदा हुँदा एक जनाको मृत्यु भएको छ।
दुर्घटनामा मृत्यु हुने ठाडेकी चार वर्षीया बालिका नेबी घले रहेकी छिन् ।
यस्तै घाइते हुनेमा ३० वर्षीय ऊर्जा घले, आठ वर्षीया करन, ५० वर्षीय मारग्याल्बो घले घाइते भएका छन् । घाइते एक जनाको नाम भने खुलेको छैन । यस्तै दुर्घटनामा जीप चालक दोर्जे तामाङ र अर्का एक जना पनि घाइते भएका छन् ।
सडकमा हिँडिरहेका पैदलयात्री जोगाउन खोज्दा १ ज ६१७६ नम्बरको जीप अनियन्त्रित भएर दुर्घटना भएको हो ।
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...
काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...