
नयाँ विकल्प,
अछाम – अछाममा बस दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ भने दुर्घटनामा अन्य १० जना घाइते भएका छन् ।
अछामको सदरमुकाम मंगलसेनबाट धनगढीका लागि छुटेको ना। ६ ख८२९ नम्बरको बस मङ्गलसेन ४ कैलाश खोला नजिकै दुर्घटना हुँदा दुई जनाको ज्यान गएको प्रहरीले जनाएको छ ।
मङ्गलसेन नगरपालिका १ कुन्तीका अन्दाजी १८ वर्षका एकेन्द्र थापा र मंगलसैन नगरपालिका वडा नम्बर १४ का ५१ वर्षीय टंक भण्डारीको ज्यान गएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएकाहरूको धनगढीमा उपचार भइरहेको छ। ।
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...
काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...