
नयाँ विकल्प,
सप्तरी -सप्तरीको कञ्चनरुपबाट ब्राउन सुगरसहित दुई जना भारतीय युवक पक्राउ परेका छन् । ब्राउन सुगरसहित भारतको बिहार राज्य सुपौल जिल्लाको भिमनगर ग्राम पञ्चायत ४ का ३१ वर्षीय गोलु भनिने रतन शर्मा र सोही ठाउँका ३५ वर्षीय जय प्रकाश पासवान पक्राउ परेको प्रहरीले जानकारी दिएको छ । कञ्चनरुप नगरपालिका–२ बरमझिया बीआर ५० आर २४९६ नम्वरको मोटरसाइकलमा २२ ग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ ।
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...
काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...