
नयाँ विकल्प,
काठमाडौं– नेपालगञ्जका नन्कुन्नी धोबी र निर्मला कुर्मीको न्यायको माग गर्दै माइतीघरमा धर्नामा बसेकाहरु र सरकारको तर्फबाट गृह मन्त्रालयका प्रवक्तासहितको टोलीबीच भएको छ ।
मंगलबार धर्नाको नेतृत्व गरिरहेकी अधिकारकर्मी रुबी खानले सहमति भएको विषय कार्यान्वयन हुने विश्वास व्यक्त गरेकी छन् । उनीहरुले धर्ना र आन्दोलनको कार्यक्रम स्थगित गरेको बताएका छन् ।
सरकार र आन्दोलनरत पक्षबीच यस विषयमा सीआईबीबाट छानबिन गर्ने, उजुरीकर्ता र साक्षीको सुरक्षाको प्रत्याभूति गर्ने, यस विषयमा प्रशासनिक सहजीकरण र दोषीलाई कारबाहीको प्रक्रियामा ल्याउने विषयमा सहमति भएको मन्त्रालयका प्रवक्ता प्रदीप कोइरालाले बताए ।
यसअघि नकुन्नी धोबी र निर्मला कुर्मीको न्यायका लागि माइतीघरमा अनशन बसेकी रुबी खानले अनशन तोड्ेकी हुन् ।
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...
काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...