सामुदायिक शिक्षाप्रति जनविश्वास अभिवृद्धि – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

सामुदायिक शिक्षाप्रति जनविश्वास अभिवृद्धि

भक्तपुर । विद्यालयको माध्यमिक तह राम्रो हुनु भनेको विद्यार्थीको शैक्षिक जग बलियो हुनु भक्तपुरमा आयोजित कार्यक्रमका वक्ताले बताएका छन् ।

नवीन आधारभूत विद्यालयको आयोजनामा आज भएको तिहार र छठको शुभकामना आदानप्रदान तथा पुरस्कार वितरण कार्यक्रममा बोल्दै वक्ताहरुले सामुदायिक शिक्षाप्रति जनविश्वास अभिवृद्धि गर्न विद्यालयले क्रियाशीलता बढाएको जिकिर गरे ।

सामुदायिक विद्यालयहरुले पनि खेलकुद, अतिरिक्त क्रियाकलाप, भौतिक साधानहरुको सुविधा, विज्ञान प्रयोगशाला, पुस्तकालय, इन्टरनेटको व्यवस्था आदिमा विशेष जोड दिनुपर्ने भक्तपुर नगरपालिका मेयर सुनिल प्रजापतिले बताए ।

विद्यार्थीहरुले खेलकुद र पढाई सँगसँगै अगाडि बढाउन सके व्यक्तित्व विकासमा समेत सहयोग पुग्ने धारणा राखे । शिक्षा क्षेत्रको विकासमा सामुदायिक विद्यालयले गरिरहेको नवीन अभ्यासहरुबारे कार्यक्रममा अवगत गराएका थिए ।

सम्बन्धित समाचार

धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
  • २०८० कार्तिक २३, ०९: १५

धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...

सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
  • २०८० कार्तिक २३, ०९: १५

काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...

स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
  • २०८० कार्तिक २३, ०९: १५

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...