काठमाडौं । काठमाडौं लगायत आसपासका क्षेत्रमा भूकम्पको धक्का महसुस भएको छ ।
जाजरकोट भूकम्पको पीडा कम हुन नपाउँदै गएराति फेरि भूकम्प गएको हो ।
मकवानपुर केन्द्रबिन्दु भएर विहान १ बजेर १९ मिनेटमा ४ दशमलव ५ म्याग्नेच्युटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
भुकम्पको धक्का मकवानपुर, धादिङ र काठमाडौं लगायतका जिल्लामा महसुस भएको छ ।
धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...
काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...