
काठमाडौं । निषेधित क्षेत्र माइतीघर मण्डलामामा प्रदर्शनमा उत्रिएपछि प्रा।डा गोविन्द केसीसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
मंगलबार दिउँसो साढे १ बजे १० वर्षे सशस्त्र द्धन्द्ध पीडितलाई न्याय देऊ, माइतीघरको निषेधाज्ञा तत्काल फिर्ता सहितका नारा लिएर प्रदर्शनमा उत्रिएपछि प्रहरीले दुई जनालाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
केसीले यसअघि सरकारसँग चिकित्सा शिक्षा र स्वास्थ्य सुधारका क्षेत्रमा भएका सहमति कार्यान्वयन गर्नुपर्ने माग राख्दै आएका थिए ।
धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...
काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...