बलत्कारको आरोपीमा सशस्त्रका एसएसपी अधिकारी पक्राउ – Naya Bikalpa
September 23, 2026, Wednesday      Epaper

बलत्कारको आरोपीमा सशस्त्रका एसएसपी अधिकारी पक्राउ

एसएसपी राजेन्द्र अधिकारी

काठमाडौं । बलत्कारको आरोप लागेका सशस्त्र प्रहरी बल तालिम केन्द्र पोखराका प्रहरी बरिष्ठ उपरीक्षक एसएसपी राजेन्द्र अधिकारी पक्राउ परेका छन् ।

बुधबार आफ्नै निवासमा एक महिलालाई बोलाएर बलात्कार गरेको पीडितको मौखिक जाहेरीका आधारमा अधिकारीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरिक्षक (एसपी) जीवनकुमार श्रेष्ठका अनुसार बलत्कार गरिएको भनिएकी पीडित महिलाको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा स्वास्थ्य परीक्षण गरिएको छ ।


पक्राउ परेका एसएसपी अधिकारी बारे विस्तृत अनुसंधान भइरहेको जिप्रका कास्कीले जनाएको छ ।

सम्बन्धित समाचार

शुक्रबारदेखि भारी वर्षाको सम्भावना, सतर्क रहन प्रधानमन्त्री शाहको आग्रह
शुक्रबारदेखि भारी वर्षाको सम्भावना, सतर्क रहन प्रधानमन्त्री शाहको आग्रह
  • २०७७ श्रावण १, ०९: ३०

काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाहले शुक्रबारदेखि आइतबारसम्म देशका विभिन्न भागमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै बाढी, पहिरो, डुबान...

असोज १४ देखि कोशी प्रदेशमा सीप तथा रोजगार मेला
असोज १४ देखि कोशी प्रदेशमा सीप तथा रोजगार मेला
  • २०७७ श्रावण १, ०९: ३०

काठमाडौं : युवा, श्रम तथा रोजगार मन्त्रालयले कोशी प्रदेशमा सीप तथा रोजगार मेला आयोजना गर्ने भएको छ । मन्त्रालयमा बुधबार...

भोटेकोशी–त्रिशूली बाढीमा बेपत्ताको खोजी अन्तिम सम्भावनासम्म जारी राख्छौँ : मन्त्री श्रेष्ठ
भोटेकोशी–त्रिशूली बाढीमा बेपत्ताको खोजी अन्तिम सम्भावनासम्म जारी राख्छौँ : मन्त्री श्रेष्ठ
  • २०७७ श्रावण १, ०९: ३०

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले भोटेकोशी–त्रिशूली बाढीपछि सम्पर्कविहीन भएकाहरूको खोज तथा उद्धार कार्यलाई अन्तिम सम्भावनासम्म निरन्तरता दिने...