नयाँ विकल्प विशेष संवाददाता – Page 202 – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

Author: नयाँ विकल्प विशेष संवाददाता

द्वन्दका घाइतेहरूको लुम्बिनी प्रदेश सरकारले उपचार गर्दै
द्वन्दका घाइतेहरूको लुम्बिनी प्रदेश सरकारले उपचार गर्दै

दाङ । लुम्बिनी प्रदेश सरकारले सशस्त्र द्वन्दका घाइते तथा अपाङ्ग भएका व्यक्तिहरूको उपचार सुरु गरेको छ । उपचारका लागि लुम्बिनी...

डोल्पामा ८ करोड ८६ लाखमा दुइवटा बेलिब्रिज
डोल्पामा ८ करोड ८६ लाखमा दुइवटा बेलिब्रिज

डोल्पा । हिमाली जिल्ला डोल्पामा पहिलो पटक प्रदेश सरकारले दुइवटा बेलिब्रिज पुल निर्माण गर्ने भएको छ । दुई महत्वपुर्ण स्थानमा...

अमेरिकी सरकारले बढायो भिसा शुल्क
अमेरिकी सरकारले बढायो भिसा शुल्क

काठमाडौं । अमेरिकाले भिसा शुल्क बढाउने निर्णय गरेको छ । अमेरिकी सरकारले एच १ बी, एल १ र इबी ५...

लोककल्याणकारी विज्ञापन बृद्धि गर्न महासंघको सरकारसँग आग्रह
लोककल्याणकारी विज्ञापन बृद्धि गर्न महासंघको सरकारसँग आग्रह

काठमाडौं। सरकारले अधिवेशनमा सञ्चार विधेयकहरूसंसदमा प्रस्तुत गर्ने तयारी गरेको विषयलाई  सकारात्मक रुपमा लिँदै महासंघको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेकाे छ...

आगामी महाधिवेशनबाट कांग्रेसको सभापति बन्न चाहान्छुः शशांक
आगामी महाधिवेशनबाट कांग्रेसको सभापति बन्न चाहान्छुः शशांक

काठमाडौं। नेपाली कांग्रेसका नेता डा.शशांक कोइरालाले आगामी १५ औं महाधिवेशनमा पार्टी सभापतिका लागि दाबी गर्ने भएका छन् । पछिल्लो समय...

संसदीय समितिद्वारा युपीकी राज्यपाल पटेल र मुख्यमन्त्री योगीसँग भेटघाट
संसदीय समितिद्वारा युपीकी राज्यपाल पटेल र मुख्यमन्त्री योगीसँग भेटघाट

काठमाडौं । संघीय संसदको अन्तराष्ट्रिय सम्वन्ध तथा पर्यटन समितिका सभापति राजकिशोर यादव नेतृत्वको संसदीय प्रतिनिधि मण्डलले सोमबार छिमेकी राष्ट्र भारतको...

मानव अधिकारलाई सरकारले उच्च प्राथमिकतामा राखेको छः प्रधानमन्त्री
मानव अधिकारलाई सरकारले उच्च प्राथमिकतामा राखेको छः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मानव अधिकारको सम्मान, संरक्षण र सम्बर्द्धनलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताएका छन् । सिंहदरबारमा...

नेपाली जुडोलाई जापानको सहयोग
नेपाली जुडोलाई जापानको सहयोग

काठमाडौं । नेपालका लागि जापानका राजदूत किकुता युताकाले मङ्गलबार नेपाल जुडो सङ्घलाई जुडो पोसाक हस्तान्तरण गरेका छन् । जापानी दूतावासमा...

आपतकालीन सेवाको एकीकृत प्रणाली विकास गर्न कार्यदल गठन
आपतकालीन सेवाको एकीकृत प्रणाली विकास गर्न कार्यदल गठन

काठमाडौं । आपतकालिन अवस्थामा व्यक्तिले मोबाइल वा टेलिफोनबाट सूचना पठाएपछि केन्द्रीय सूचना प्रणालीमा पुग्ने र आवश्यक आपतकालीन सेवा लिन सक्ने...

ब्लक इँटाको माग बढ्दै
ब्लक इँटाको माग बढ्दै

दाङ । दाङमा पछिल्लो समय आधुनिक ब्लक इँटाको माग बढ्दै गएको छ । जिल्लामै आधुनिक इको ब्लक इँटा उत्पादनहुन थालेपछि...