
काठमाडौं – सरकारको सिफारिसमा प्रतिनिधि सभा विघटन गर्ने राष्ट्रपतिको निर्णयविरुद्ध आइतवार सर्वाेच्च अदालतमा रिट निवेदन पेश भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको मन्त्रिपरिषद बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेपछि अधिवक्ता लोकेन्द्र वली र केशरजंग केसीले रिट पेश गरेका हुन् ।
आज पेश भएको रिट सोमबार मात्रै दर्ता हुने भएको छ । आइतबार पेश भएको रिट दर्ताको प्रक्रियामा रहेको छ । सर्वोच्च अदालतले अध्ययन गरेर दर्ता गर्ने जनाएको रिट निवेदन वलीले बताए ।
काठमाडौं : भोटेकोशी बाढीका कारण विस्थापित भएका महिला र बालबालिकालाई नेपाल महिला सङ्घले राहतका लागि प्राथमिकता दिएको छ । सङ्घले...
काठमाडौं : रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा सञ्चालन गरिएको खोज तथा उद्धार अभियानबाट हालसम्म...
काठमाडौं : प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९ बजेसम्म...