विजय कोइराला रहेनन् – Naya Bikalpa
July 11, 2026, Saturday      Epaper

विजय कोइराला रहेनन्

नेपाली कांग्रेसका पूर्व सभापति एवं पूर्व प्रधानमन्त्री स्व. सुशील कोइरालाका कान्छा भाई इन्जिनियर विजय कोइरालाको ७१ वर्षको उमेरमा यही २०७४ चैत्र ९ गते विहान ८ बजे निधन भएको छ । नेपालगञ्ज निवासी कोइरालालाई दम र निमोनियाले च्यापेपछि काठमाडौंको वीर अस्पतालमा भर्ना गरिएको र पछि मेडिसिटी हस्पिटल, भैंसीपाटीमा भर्ना गरिएको थियो ।

मेडिसिटीमा पु¥याइएपछि आइसियूको सघन उपचार कक्षमा उपचार गराइएता पनि उहाँलाई बचाउन नसकिएको पारिवारिक स्रोतले बताए । नेपाली कांग्रेस बाँके जिल्ला कमिटि सदस्य कोइरालालाई पार्टीका महामन्त्रीलगायत कोइराला परिवारले पशुपति आर्यघाटमा अन्तिम श्रद्धाञ्जली दिएका थिए । कोइरालाका श्रीमती, १ छोरा र १ छोरी रहेका छन् । स्व. कोइरालाको निधनप्रति चीर शान्तिको कामना गर्दै नयाँ विकल्प साप्ताहिक कोइरालाको परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछौं ।

सम्बन्धित समाचार

होल्डिङ्ग सेन्टरका सुकुम्बासीलाई प्राकृतिक विपत्ति देखाएर सरकारले गम्भीर खेलवाड गरिरहेको छ – प्रमुख सचेतक थापा ।
होल्डिङ्ग सेन्टरका सुकुम्बासीलाई प्राकृतिक विपत्ति देखाएर सरकारले गम्भीर खेलवाड गरिरहेको छ – प्रमुख सचेतक थापा ।
  • २०७४ चैत्र १२, ०९: १८

काठमाडौँ ।  संसदको प्रमुख प्रतिपक्षी दलको प्रमुख सचेतक वासना थापाले सामाजिक सँजाल मार्फत सरकारलाई खवरदारी गरेकि छिन ।उनले सुकुम्बासीहरुलाई सुरक्षित...

शीर्ष नेताको घर घर गइसकें, तर उहाँहरुले मेरो घर देख्नुभएको छैन : सभापति थापा
शीर्ष नेताको घर घर गइसकें, तर उहाँहरुले मेरो घर देख्नुभएको छैन : सभापति थापा
  • २०७४ चैत्र १२, ०९: १८

काठमाडौं : नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक र नयाँ क्रियाशील सदस्यता वितरणको समयसीमा नजिकिँदै गर्दा नेपाली कांग्रेसले आन्तरिक छलफल गर्दै...

झापाको कजुवे–रातेखालमा तत्काल पुल बनाउन सांसद इन्दिरा राना मगरको माग
झापाको कजुवे–रातेखालमा तत्काल पुल बनाउन सांसद इन्दिरा राना मगरको माग
  • २०७४ चैत्र १२, ०९: १८

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद इन्दिरा राना मगरले झापाको कजुवे–रातेखाल क्षेत्रमा पुल निर्माणमा भएको ढिलाइका कारण स्थानीयवासी,...