
नयाँ विकल्प,
कास्की – गण्डकी प्रदेशका नवनियुक्त शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले गुणस्तरीय शिक्षामा गण्डकी प्रदेशको पहिलो प्राथमिकतामा पर्ने बताएका छन् ।
मन्त्रीमा शुक्रबार नियुक्त भएका श्रेष्ठले पदभार ग्रहण गर्दै प्रदेशलाई गुणस्तरीय शिक्षामा अग्रस्थानमा पु¥याउने प्रतिबद्धता ब्यक्त गरेका हुन् ।
उनले शिक्षालाई सरल र प्रभावकारी बनाउनका लागि कार्यविधि बनाएर अगाडी बढ्ने सोचाइ बनाएको बताए ।
असल नागरिक तयार गर्नका लागि सबैभन्दा पहिला असल शिक्षाको आवश्यक पर्ने बताउँदै मन्त्री श्रेष्ठले असल शिक्षकको नेतृत्वबाट नै कर्मठ र उर्जावान विद्यार्थी उत्पादन गर्न सकिने स्पष्ट पारे ।
कोभिड र बाढी पहिरोबाट समस्यामा परेका गण्डकी प्रदेशका विद्यालयलाई सुचारु गर्नका लागि आवश्यक कदम चाल्ने समेत उनले बताए ।
।
काठमाडौं । आज राष्ट्रिय भू–संरक्षण दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । दिवसका अवसरमा देशका विभिन्न स्थानमा अन्तर्क्रिया, वृक्षरोपण तथा...
काठमाडौं : बाढीपहिरोका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयले आज बिहान ५ः४५ बजेसम्म अवरुद्ध...
भक्तपुर : भक्तपुरको मनहरा क्षेत्रमा वैकल्पिक व्यवस्थापनबिना हटाइएका सुकुम्वासी बस्तीका प्रभावित परिवारले तत्काल पुनर्स्थापनाको माग गर्दै कोणसभा गरेका छन् ।...