राप्रपा प्रतिनिधि चयनको मिति तीन दिन पर सर्‍यो – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

राप्रपा प्रतिनिधि चयनको मिति तीन दिन पर सर्‍यो

नयाँ विकल्प,

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रदेशसभा निर्वाचन क्षेत्रको अधिवेशन तीन दिन पर सरेको छ । ३ मसिंरमा हुने भनिएको प्रदेशसभा निर्वाचनको अघिल्लो दिन मिति सरेको हो ।

‘३ मंसिरमा हुने भनिएको प्रदेशसभा महाधिवेशन प्रतिनिधि चयन निर्वाचन समितिको आग्रहअनुसार ६-८ मंसिरलाई सारिएको छ,’ प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले भने, ‘महाधिवेशन प्रतिनिधि चयनको मिति सरेपछि स्वतः महाधिवेशनको मिति पनि सर्ने भएको छ ।

तर नयाँ मिति तय भने भइसकेको छैन ।’ उनकाअनुसार नयाँ मिति चाँडै घोषणा हुनेछ ।

सम्बन्धित समाचार

स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
  • २०७८ मंसिर २, २१: २५

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...

आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
  • २०७८ मंसिर २, २१: २५

काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०७८ मंसिर २, २१: २५

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...