
नयाँ विकल्प,
काठमाडौं -नेकपा माओवादी केन्द्रले राष्ट्रिय सम्मेलनको लागो सार्वजनिक गरेको छ ।
बुधबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलन गरी लोगो सार्वजनिक गरिएको हो ।
लोगोमा नयाँ क्रान्तिकारी विचार र क्रान्तिकारी पार्टी निर्माणका लागि ऐतिहासिक प्रथम राष्ट्रिय सम्मेलन भन्ने नारा समेटिएको छ ।
यस्तै लोगोभित्र माओवादीको झण्डा बोकेका क्रान्तिकारीसहित पार्टी अध्यक्ष प्रचण्डको फोटो समेत रहेको छ ।
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...
काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...