वीरगन्ज । प्रधानमन्त्री शेरबहादुर देउवा बिहान वीरगन्ज पुगेका छन् ।

नेपाल घरेलु तथा साना उद्योग महासंघको ३३औं स्थापना दिवस उद्घाटन समारोहमा सहभागी हुन प्रधानमन्त्री यहाँ पुगेको स्वकीय सचिव भानु देउवाले बताए। सो अवसरमा पर्साका कांग्रेस नेता तथा कार्यकर्तालाई चुनावलक्षित निर्देशन दिएको उनको भनाइ छ ।
कार्यक्रममा वर्तमार राजनैतक अवस्था, भावी रणनीति र चुनावी कार्यक्रमका बारेमा प्रशिक्षित पार्ने तयारी भएको कांग्रेसका केन्द्रीय सदस्य रमेश रिजालले बताए।
सभापति देउवाले पर्साका नवनिर्वाचित कांग्रेस पदाधिकारी तथा सदस्यलाई बधाई दिँदै प्रमाणपत्र हस्तान्तरण गरे ।
काठमाडौं : कर्णालीको मुख्यमन्त्रीमा मंगलबहादुर शाही नियुक्त भएका छन् । प्रदेश प्रमुख यज्ञराज जोशीले नेपालको संविधानको धारा १६८ को उपधारा...
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधनप्रति दुःख व्यक्त गरेका छन् । नेता श्रेष्ठको उपचारका...
काठमाडौं । उज्यालो नेपाल पार्टीको केन्द्रीय समिति बैठकले नेपालको समसामयिक राजनीतिक, आर्थिक तथा सामाजिक अवस्थाको समीक्षा गर्दै सुशासन, उत्पादनमुखी अर्थतन्त्र...