अनेक प्रयास गर्दा पनि कोशी प्रदेशले निकास नपाएपछि त्यसलाई सल्टाए:काेईराला । – Naya Bikalpa
November 21, 2026, Saturday      Epaper

अनेक प्रयास गर्दा पनि कोशी प्रदेशले निकास नपाएपछि त्यसलाई सल्टाए:काेईराला ।

काठमाडौं । कोशीका कारण अरु प्रदेश र सघीय सरकारमा कुनै असर नपर्ने नेपाली काग्रेसका नेता शेखर काेईरालाले बताएका छन् ।

बिराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै डा. कोइरालाले कोशी प्रदेशको परिस्थिति भिन्न भएको बताए ।

१० महिनादेखि प्रयास गर्दा पनि कोशी प्रदेशले निकास नपाएपछि त्यसलाई सल्टाएको बताए ।

पार्टी सभापति शेरबहादुर देउवासँग भएको छलफलका क्रममा आफूले संसदीय दलको नेता परिर्वतन गर्न सुझाव दिए पनि नेतृत्व तयार नभएको सुनाए । त्यसपछि आफूले कार्कीलाई मुख्यमन्त्रीमा अघि सारेको कोइरालाले प्रष्ट पारे ।

सम्बन्धित समाचार

सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
  • २०८० कार्तिक ३, १९: ४२

विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...

प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेपविरुद्ध तीन पत्रकार सङ्गठनको संयुक्त विज्ञप्ति, महासङ्घको आन्दोलनमा साथ
प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेपविरुद्ध तीन पत्रकार सङ्गठनको संयुक्त विज्ञप्ति, महासङ्घको आन्दोलनमा साथ
  • २०८० कार्तिक ३, १९: ४२

काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...

सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
  • २०८० कार्तिक ३, १९: ४२

काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...