किन सर्यो काँग्रेस महासमिति बैठक ? – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

किन सर्यो काँग्रेस महासमिति बैठक ?

काठमाडौं ।

नेपाली कांग्रेसको महासमिति बैठक पटक पटक सरेको छ । मंसिर २९ देखि पुस २ सम्म हुने भनिएको महासमिति बैठक नयाँ मिति निर्धारण गर्दै सरेको कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले बताए ।

उनले भने, ‘यो बीचमा भूकम्प, चाडपर्व लगायतले डिस्टर्व हुनेभयो त्यही भएर कांग्रेसले राष्ट्रिय मेलमिलाप दिवसका दिन महासमिति बैठक राख्ने निर्णय गरेको हो’। कांग्रेसले मंसिर १३ देखि १६ मा महासमिति बैठक बस्ने जनाएको थियो ।

पहिला हल नपाएर सरेको थियो भने यति खेर भूकम्पका कारण नागरिको उद्धारमा लाग्नु पर्ने भएकाले सरेको नेपाली काँग्रेसले जनाएको छ । भूकम्पका कारण फेरि सारेर अब पुस १६ गते सम्म पु¥याएको हो ।

सम्बन्धित समाचार

सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
  • २०८० कार्तिक २१, १९: ५४

विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...

प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेपविरुद्ध तीन पत्रकार सङ्गठनको संयुक्त विज्ञप्ति, महासङ्घको आन्दोलनमा साथ
प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेपविरुद्ध तीन पत्रकार सङ्गठनको संयुक्त विज्ञप्ति, महासङ्घको आन्दोलनमा साथ
  • २०८० कार्तिक २१, १९: ५४

काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...

धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
  • २०८० कार्तिक २१, १९: ५४

धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...