काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीसँग एमालेका नेता गोकुल बास्कोटाले कटाक्ष गरेका छन् ।
चौरीदेउराली काठमाडौँ सम्पर्क मञ्चको कार्यक्रममा सम्बोधन गर्दै उनले नयाँ भन्नेहरूलाई पुनर्निर्माणको ठेक्का चाहिएको आराेप लगाए ।
रास्वपाको बिहीबार बसेको बैठकको निर्णय सार्वजनिक गर्दै प्रवक्ता डा. मुकुल ढकालले प्रतिनिधि सभाको चौथो ठूलो दल भएकाले भूकम्पको ‘पुनर्निमाणको ठेक्का’ सरकारसँग मागेपछि नेता बास्कोटाले कटाक्ष गरे ।
उनले चिहानमा पुगिसकेको राजतन्त्र ब्युँताउन अब सम्भव नभएको तर्क गरे ।
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...
काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...
धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...