डोल्पा । नागरिक उन्मुक्ति पार्टीका नेता तथा पुर्व प्रतिनिधिसभा सदस्य रेशमलाल चौधरी डोल्पा पुगेका छन् ।
लुम्बिनी प्रदेशका भौतिक पुर्वाधार मन्त्री धर्म चौधरीसहित डोल्पा पुगेका चौधरीले जुद्ध बहादुर कार्कीको संयोजकत्वमा पच्चीस सदस्यीय समावेशी जिल्ला कार्य समिति गठन गरेका छन् ।
धार्मिक, साँस्कृतिक तथा पर्यटकिय हिसाबमा प्रचुर सम्भावना बोकेको जिल्ला भएकाले यहाँको विकासकालागि राज्यले विशेष ध्यान दिनुपर्नेञारणा राखे ।
नागरिक उन्मुक्ति पार्टीको बिजारोपण भइसकेको संयोजक कार्कीले बताए । सगठन बिस्तारकालागि शनिवार हवाइजहाजमा डोल्पा पुगेका चौधरी सोमबार फर्किने बताइएको छ ।
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...
काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...
धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...