कास्की । देश पछिल्लो समय आर्थिक समस्यामा पर्दै गएको नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बताएका छन् ।
सरकारले भ्रष्टचारलाई नियन्त्रण गरी शुसासन कायम गर्ने, देशमै रोजगारीको सृजना गर्ने र समृद्धिका लागी महत्वपूर्ण काम गर्नु पर्ने चर्चा गरे ।
समाजवादी प्रेस संगठन नेपाल कास्कीले आज पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पार्टीले देशभर आयोजना गरेको समादवादी जागरण अभियानका क्रममा जनतासंग प्रत्यक्ष भेटि समस्यावारे प्रत्यक्ष जानकारी लिएको बताए ।
देशको सबै भन्दा ठुलो समस्या रोजगार रेहको र राज्यका बिभिन्न क्षेत्रमा हुने नितिगत र आर्थिक भ्रष्टचारले जरो गाडेकाले समस्या झन जटिल भएको भन्दै सरकारले यस विषयमा समयमै ध्यान दिनुपर्ने नेता नेपालले बताए ।
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...
काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...
काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...