प्रधानमन्त्री घेरामा रहेको राजीनामापछि हरिबोलको खुलासा – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

प्रधानमन्त्री घेरामा रहेको राजीनामापछि हरिबोलको खुलासा

काठमाडौं । माओवादी केन्द्रका नेता हरिबोल गजुरेलले प्रधानमन्त्रीको मुख्य सल्लाहकारबाट राजीनामा दिएको बताएका छन् ।

प्रधानमन्त्री प्रचण्डसँग कुरा नमिलेको, कसैको घेरा प्रचण्ड रहेको खुलासा गरेका हुन । उनले भने, “पछिल्लो समयमा ९कुरा नमिलेको० हो, खास विवाद त होइन । मैले गम्भीर रूपमा उठाएका कुराहरू प्रधानमन्त्री र गृहमन्त्रीले गम्भीरतापूर्वक लिनु भएन ।”

राजीनामाको विन्दुसम्म आइपुग्न एउटा घुम्तीले काम गरेको तर्क उनको छ । कुरा नसुनिएपछि त्यो घुम्ती आइपुगेको बताउँदै

गजुरेलले भने, “खास एउटा मोड आयो त्यो कुरामा हामी एक ठाउँमा भएनौँ । अनि म त्यो भूमिकाबाट अलग भएँ।” प्रधानमन्त्रीले गत वर्ष माघ ९ गते हरिबोल गजुरेललाई आफ्नो मुख्य सल्लाहकार नियुक्त गरेका थिए ।

मङ्सिर २० गते राजीनामा दिएका हुन् । उनले त्यसलाई नीतिगत विषय भनेका छन् ।

प्रधानमन्त्रीसँग उठाएको ‘नीतिगत’ विषय राजीनामा पत्रमा पनि उल्लेख गरेको जानकारी दिए। त्यो कुरा राजीनामा स्वीकृत भइसकेपछि खुलाउने उनको भनाइ छ ।

सम्बन्धित समाचार

सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
  • २०८० मंसिर २६, १०: ३०

विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...

प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेपविरुद्ध तीन पत्रकार सङ्गठनको संयुक्त विज्ञप्ति, महासङ्घको आन्दोलनमा साथ
प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेपविरुद्ध तीन पत्रकार सङ्गठनको संयुक्त विज्ञप्ति, महासङ्घको आन्दोलनमा साथ
  • २०८० मंसिर २६, १०: ३०

काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...

धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
  • २०८० मंसिर २६, १०: ३०

धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...