कांग्रेस महासमिति बैठक तेस्रो पटक सर्‍यो, अब फागुन ७ देखि १० गतेसम्म बस्ने – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

कांग्रेस महासमिति बैठक तेस्रो पटक सर्‍यो, अब फागुन ७ देखि १० गतेसम्म बस्ने

काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठक तेस्रो पटक सरेको छ । सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले तेस्रो पटक मिति सारेको हो ।

राष्ट्रियसभा निर्वाचन र जाडोको कारण देखाउँदै महासमिति बैठक सारिएको काग्रेसले जनाएको छ। पुस १६ देखि १९ गतेसम्म हुने भनिएको पार्टीको महासमिति बैठकलाई फागुनसम्म धकेल्ने निर्णण भएको हो ।

महासमिति बैठक फागुन ७ गतेदेखि १० गते सम्म हुने निर्णय भएको छ । यसअघि कांग्रेसले मंसिर १३ गतेदेखि १५ गतेसम्म महासमिति बैठक बस्ने निर्णय गरेको थियो ।

त्यो बैठक कांग्रेसले दुई साता पछि सारेर मंसिर २९ तथा पुस १ र २ गते गर्ने निर्णय गरेको थियो । त्यसपछि फेरि बैठक सारेर पुस १६ गतेदेखि १९ गतेका लागि तय गरिएको नेताहरूे बताएका छन् ।

सम्बन्धित समाचार

सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
  • २०८० मंसिर २९, १६: ०८

विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...

प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेपविरुद्ध तीन पत्रकार सङ्गठनको संयुक्त विज्ञप्ति, महासङ्घको आन्दोलनमा साथ
प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेपविरुद्ध तीन पत्रकार सङ्गठनको संयुक्त विज्ञप्ति, महासङ्घको आन्दोलनमा साथ
  • २०८० मंसिर २९, १६: ०८

काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...

सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
  • २०८० मंसिर २९, १६: ०८

काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...