राष्ट्रियसभा चुनावबारे छलफल गर्न कांग्रेस केन्द्रीय समिति बैठक – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

राष्ट्रियसभा चुनावबारे छलफल गर्न कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्ने भएको छ । समसामयिक राजनीतिक घटनाक्रम र राष्ट्रियसभा चुनावबारे छलफल गर्न बैठक डाकेको प्रचार विभाग प्रमुख मीन विश्वकर्माले बताए ।

बैठकमा पार्टीबाट सरकारमा गएका मन्त्रीहरुले एक वर्षसम्म आफूले गरेको कामको प्रगति विवरण बुझाउने छन् । मन्त्रीहरुले दिएको जवाफमा चित्त बुझे राम्रो, नबुझे त्यहीअनुसारको निर्णय बैठकले गर्ने उनको भनाइ छ ।

सरकारप्रति संस्थापन पक्ष नरम रुपमा प्रस्तुत भए पनि इतर पक्ष कडा रुपले प्रस्तुत हुने तयारीमा रहेको स्रोतको दावी छ । इतर पक्षको नेतृत्व गरिरहेका डा शेखर कोइराला यो सरकारको विकल्प खोज्न ढिला गर्न नहुने पक्षमा रहेका छन् ।

सम्बन्धित समाचार

सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
  • २०८० पुष १२, ०९: २९

विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...

प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेपविरुद्ध तीन पत्रकार सङ्गठनको संयुक्त विज्ञप्ति, महासङ्घको आन्दोलनमा साथ
प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेपविरुद्ध तीन पत्रकार सङ्गठनको संयुक्त विज्ञप्ति, महासङ्घको आन्दोलनमा साथ
  • २०८० पुष १२, ०९: २९

काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...

सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
  • २०८० पुष १२, ०९: २९

काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...