त्रिवि उपकुलपतिमा राम्राको आवेदन आएनः डा.राई – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

त्रिवि उपकुलपतिमा राम्राको आवेदन आएनः डा.राई

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा परीक्षण भइसकेका मान्छेहरूलाई ‘सर्टलिस्ट’मा पारिएको एमालेकी साँसद् डा. विमला राई पौड्यालले आरोप लगाएकी छन् ।

आइतबार राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद पौड्यालले सरकारले खुला प्रतिस्पर्धाबाट नियुक्ति गर्ने भाषण गरेर व्यवहारमा भने पहिले नै परीक्षण भइसकेका व्यक्तिहरूलाई उपकुलपतिको ‘सर्टलिस्ट’ मा पारेको भन्दै आपत्ति जनाइन् ।

विश्वविद्यालयको नेतृत्वमा रहेर पनि कुनै प्रगति गर्न नसकेका र विश्वविद्यालयलाई र्‍याङकिङमा पछाडि धकेल्नेहरुलाई सर्टलिष्ट गरिनुले फेरि उनीहरू नेतृत्वमा आउन हाबी भएका त होइनन् भन्ने आशंका पैदा भएको बताइन् ।

सम्बन्धित समाचार

स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
  • २०८० माघ २८, २२: १०

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...

आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
  • २०८० माघ २८, २२: १०

काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८० माघ २८, २२: १०

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...