
काठमाडौं –सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा दक्षिण कोरियाका लागि नेपालका पूर्वराजदूत कमानसिंह लामाको आज बिहान कोरोनाका कारण निधन भएको छ ।
काभ्रेपलाञ्चोकका पुराना कम्युनिष्ट नेताको रुपमा चिनिएका लामा तत्कालिन संयुक्त जनमोर्चामा थिए । २०६४ चैत २८ गते भएको संविधानसभा निर्वाचनमा काभ्रेबाट उम्मेदवार भएका लामाको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा निधन भएको हो ।
सभामुख अग्निप्रसाद सापकोटाले पूर्व सांसद, नेकपाका केन्द्रीय सदस्य, एवम् पूर्व राजदूत कमानसिं लामाको असामयिक निधनको खबरले आफूलाई स्तब्ध बनाएको बताउँदै दिवंगत कमान सिं लामाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् ।
गोरखा : गोरखाको हिमाली भेगस्थित चुमनुब्री गाउँपालिका– ४ र २ भएर बग्ने थेराङखोलाको बाढीले ४ घर र १ पुल बगाएको...
काठमाडौं : एघार दिनअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीले नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावती बजारका अधिकांश घर पुर्यो । कतिपय बाढीमा...
काठमाडौं । रसुवामा आएको भोटेकोशी बाढीबाट भएको क्षति तथा आवश्यक स्रोत पहिचानका लागि गठित र्यापिड ड्यामेज एन्ड निड एसेसमेन्ट (आरडीएनए)...