
नयाँ विकल्प
काठमाडाैं । नेपाली सेनाले जनसम्पर्क तथा सूचना निर्देशनालय निर्देशक तथा प्रवक्ताकाे जिम्मेवारी सहायक रथी सन्तोष बल्लभ पौडेललाइ दिएकाे छ ।
यस अघि नेपाली सेनाका सहायक रथी बिज्ञानदेव पाण्डेले जनसम्पर्क तथा सूचना निर्देशनालयकाे जिम्मेवारी सम्हादै आएका थिए ।
पाण्डेले जिम्मेवारीमा रहँदा सञ्चारमाध्यममा कार्यरत पत्रकार तथा संवाददाताहरुबाट पाएकाे सहयाेगकाेलागि धन्यवाद व्यक्त गरेका छन ।
उनले राज्यको चौथो अंगका रुपमा रहेको प्रेस जगतको निष्पक्ष र वस्तुगत रिपोर्टिङ्गले नेपाली सेनालाई आफ्नो कर्तव्य पथमा निर्भिक र जिम्मेवार भएर अघि बढ्न सहयोग प्राप्त भएकोमा कृतज्ञता समेत व्यक्त गरेका छन ।
काठमाडौं : पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा एकतर्फी यातायात सुचारु भएको छ । सडकको अवस्था परीक्षण गर्न ट्रायलका रूपमा एकतर्फी यातायात सञ्चालनमा...
काठमाडौं : महिला कर्मचारी तथा श्रमिकका लागि सुत्केरी बिदा ९८ दिनबाट बढाएर ६ महिना पुर्याउनुपर्ने मागसहित प्रतिनिधिसभामा सार्वजनिक महत्वको प्रस्ताव...
रुकुम पश्चिम : रुकुम पश्चिमको सानीभेरी गाउँपालिका-६ को देउता खोलामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । आज...