नयाँ विकल्प – Naya Bikalpa
September 7, 2024, Saturday

Author: नयाँ विकल्प

मोबाइल व्यवसायीले गरे ‘सामसुङ रिटल मीट’ बहिष्कार
मोबाइल व्यवसायीले गरे ‘सामसुङ रिटल मीट’ बहिष्कार

धनगढी। सामसुङ मोबाइल कम्पनी सामसुङ नेपालले सुदुरपश्चिम प्रदेशको धनगढीमा आयोजना गरेको ‘सामसुङ रिटल मीट’ कार्यक्रम मोबाइल व्यवसायीहरुले बहिष्कार गरेका छन्।...

म्यान्मारको सैनिकले हवाई आक्रमण गर्दा ११ सर्वसाधारणको मृत्यु
म्यान्मारको सैनिकले हवाई आक्रमण गर्दा ११ सर्वसाधारणको मृत्यु

बैङ्कक। म्यान्मारको उत्तरी शान राज्यमा भएको सैन्य हवाई आक्रमणमा ११ सर्वसाधारणको मृत्यु र ११ जना घाइते भएको जुन्तासँग लडिरहेको जातीय...

गृह मन्त्रालयको सचिव भए गोकर्णमणि दुवाडी
गृह मन्त्रालयको सचिव भए गोकर्णमणि दुवाडी

काठमाडौं। गृह मन्त्रालयको सचिवको जिम्मेवारी गोकर्णमणि दुवाडीले पाएका छन्। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले दुवाडीलाई गृह मन्त्रालयको जिम्मेवारी दिएको स्रोतले जनायो।...

नक्सालको टेस्ला गाडीको शोरूममा आगलागी
नक्सालको टेस्ला गाडीको शोरूममा आगलागी

काठमाडौं। राजधानी काठमाडौंको नक्सालस्थित टेस्ला गाडीको शोरूममा शुक्रबार आगलागी भएको छ। शुक्रबार दिउँसो करिब १२ बजे गाडीको शोरूममा आगलागी भएको...

बर्दिया राष्ट्रिय निकुञ्जमा गैंडाको आक्रमणबाट ‘नेचर गाइड’को मृत्यु
बर्दिया राष्ट्रिय निकुञ्जमा गैंडाको आक्रमणबाट ‘नेचर गाइड’को मृत्यु

काठमाडौं। गैंडाको आक्रमणबाट बर्दिया राष्ट्रिय निकुञ्जमा एकजना ‘नेचर गाइड’ को मृत्यु भएको छ। जिल्लाको ठाकुरबाबा नगरपालिका–९ बस्ने ३५ वर्षीय गाइड...

हाउस पार्टीमा गएका युवा युवतीलाई बन्धक बनाइ यातना दिने ४ पक्राउ
हाउस पार्टीमा गएका युवा युवतीलाई बन्धक बनाइ यातना दिने ४ पक्राउ

काठमाडौं। क्लब एवम् हाउस पार्टीको नाममा युवा युवतीहरूलाई शरीर बन्धक बनाई यातना दिने कार्यमा संलग्न रहेको अभियोगमा ४ जनालाई प्रहरीले...

कटारीको एक पसलमै हत्या गरिएको अवस्थामा भेटिए थापाका आमा–छोरा
कटारीको एक पसलमै हत्या गरिएको अवस्थामा भेटिए थापाका आमा–छोरा

कटारी। उदयपुरको कटारी नगरपालिका–१०, सोरुङ छबीसेमा आमा छोराको हत्या भएको छ। वडा कार्यालय नजिकै किराना पसल गर्दै आएकी अन्दाजी ४०...

काठमाडौं र ललितपुरमा ६० जनामा हैजा संक्रमण भएको पुष्टि
काठमाडौं र ललितपुरमा ६० जनामा हैजा संक्रमण भएको पुष्टि

काठमाडौं। बागमती प्रदेशको दुई जिल्ला काठमाडौं र ललितपुरका ६० जनामा हैजाको संक्रमण देखिएको छ। प्रदेशको ललितपुरमा ५० र काठमाडौंमा १०...

बागलुङ बसपार्क मुख्यमन्त्रीले उद्दघाटन गरेको भोलिपल्टै सुनसान
बागलुङ बसपार्क मुख्यमन्त्रीले उद्दघाटन गरेको भोलिपल्टै सुनसान

बागलुङ। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले एक भव्य कार्यक्रमकाबीच उद्घाटन गरेको बागलुङ बसपार्क २४ घण्टा नबित्दै सुनसान भएको छ। बाटोको...

गृहमन्त्री लेखक भन्छन् – निर्मला पन्त हत्या प्रकरणको सूक्ष्म अनुसन्धान हुन्छ
गृहमन्त्री लेखक भन्छन् – निर्मला पन्त हत्या प्रकरणको सूक्ष्म अनुसन्धान हुन्छ

कञ्चनपुर। गृहमन्त्री रमेश लेखकले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरको महेन्द्रनगरकी निर्मला पन्त प्रकरणको सूक्ष्मरूपमा अनुसन्धान हुने बताए। प्रेस युनियन कञ्चनपुरद्वारा आज...

Page 1 of 7511234Next ›Last »