म्यानमार भूकम्प : मृत्यु हुनेको संख्या एक हजार पुग्यो – Naya Bikalpa
April 30, 2026, Thursday      Epaper

म्यानमार भूकम्प : मृत्यु हुनेको संख्या एक हजार पुग्यो


काठमाडौं : म्यानमारमा शुक्रबार गएको भूकम्पमा परेर हालसम्म कम्तीमा एक हजारजनाको मृत्यु भएको छ । ठूलो संख्यामा घाइते भएका छन् ।

अझै ठूलो संख्यामा मृतक र घाइतेको संख्या बढ्नसक्ने सरकारी अधिकारीहरूले बताएका छन् ।

म्यानमारमा शुक्रबार ७.७ म्यासग्निच्युडको भूकम्प गएको थियो ।

सयौं माइल टाढा, थाइल्यान्डको राजधानी बैंककमा निर्माणाधीन ३० तले भवन भूकम्पका कारण भत्किएको थियो ।

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी
राष्ट्रपतिद्वारा सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी
  • २०८१ चैत्र १६, १२: ३०

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी गरेका छन्  । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले सार्वजनिक खरिद (दोस्रो संशोधन)...

जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु
जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु
  • २०८१ चैत्र १६, १२: ३०

काठमाडौँ : रोल्पाको थवाङस्थित जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । थवाङ गाउँपालिका-१ जलजलामा रुकुमपूर्वबाट जलजलातर्फ जाँदै...

राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
  • २०८१ चैत्र १६, १२: ३०

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आज सहकारीसम्बन्धी अध्यादेश जारी गरेका...