पाकिस्तानी एफएममा भारतीय गीत प्रसारणमा प्रतिबन्ध – Naya Bikalpa
June 17, 2026, Wednesday      Epaper

पाकिस्तानी एफएममा भारतीय गीत प्रसारणमा प्रतिबन्ध

 काठमाडौं । पहलगाम आक्रमणपछि भारत र पाकिस्तानबीच जारी तनावका बीच पाकिस्तान प्रसारणकर्ता संघ पीबीएले पाकिस्तानी एफएम रेडियोमा भारतीय गीतहरूको प्रसारण रोकेको छ ।

पाकिस्तानको सूचना तथा प्रसारण मन्त्रालयले यो देशभक्तिपूर्ण निर्णयले सम्पूर्ण देशको सामूहिक भावनालाई प्रतिबिम्बित गर्ने बताएको छ ।पाकिस्तानका सूचना तथा प्रसारणमन्त्री अताउल्लाह तरारले भने-“म पीबीएको यो निर्णयको गहिरो कदर गर्छु । यसले देखाउँछ कि हामी देशको एकताको लागि एकसाथ उभिन्छौँ र यस्तो समयमा देशको आधारभूत भावनालाई समर्थन गर्छौं ।”

सम्बन्धित समाचार

भीष्मराज आङ्देम्बेको भूमिका पार्टी र संसदमा समेत भीष्मपितामहको जस्तो हुनसक्ला ?
भीष्मराज आङ्देम्बेको भूमिका पार्टी र संसदमा समेत भीष्मपितामहको जस्तो हुनसक्ला ?
  • २०८२ बैशाख १९, ०९: ०९

१. प्रतिपक्षीका भीष्मपितामह भीष्मराज आङ्देम्बे नेपाली कांग्रेसको प्रतिनिधि सभाका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी दलका नेताको...

अमेरिका र इरानबीच युद्ध अन्त्य गर्ने सहमति
अमेरिका र इरानबीच युद्ध अन्त्य गर्ने सहमति
  • २०८२ बैशाख १९, ०९: ०९

काठमाडौं : अमेरिका र इरानबीच जारी तनाव र हालैको युद्ध अन्त्य गर्न एक ऐतिहासिक सहमति भएको छ । अमेरिकी राष्ट्रपति...

उत्तर पूर्वी भारतमा सैन्य विमान दुर्घटना
उत्तर पूर्वी भारतमा सैन्य विमान दुर्घटना
  • २०८२ बैशाख १९, ०९: ०९

काठमाडौँ  : भारतीय वायु सेना (आइएएफ) को एएन–३२ परिवहन विमान शनिबार उत्तर पूर्वी राज्य आसाममा दुर्घटनाग्रस्त भएको अधिकारीहरूले बताएका छन्...