बुधबार सुनको मूल्य सामान्य बढ्यो – Naya Bikalpa
June 22, 2025, Sunday      Epaper

बुधबार सुनको मूल्य सामान्य बढ्यो

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेर १ लाख ८५ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि मङ्गलबार सुन तोलाको एक लाख ८४ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । तोलामा १० रुपैयाँले घटेर चाँदी १ हजार ९ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

सम्बन्धित समाचार

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
  • २०८२ बैशाख ३१, ११: ०५

काठमाडौं : नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ । तोलामा ५ सय रुपैयाँ बढेको आज १ लाख ९५ हजार...

घट्यो सुनको मूल्य
घट्यो सुनको मूल्य
  • २०८२ बैशाख ३१, ११: ०५

काठमाडौं : नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा आठ सय रुपैयाँले घटेर एक लाख ९४ हजार...

नेप्से २४.७६ अंकले घट्यो, ११ अर्ब माथिको कारोबार
नेप्से २४.७६ अंकले घट्यो, ११ अर्ब माथिको कारोबार
  • २०८२ बैशाख ३१, ११: ०५

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक २४.७६ अंकले घटेको छ । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक...