काठमाडौं। बंगलादेशकी अपदस्थ प्रधानमन्त्री शेख हसिना विरुद्ध पक्राउ पूर्जी जारी भएको छ ।बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधीकरण अदालत (आईसीटी)ले आइतबार हसिनाविरुद्ध पक्राउ पूर्जी जारी गरेको हो ।
आजबाट आइसीटीमा उनीविरुद्धको अभियोजनमाथि सुनवाइ सुरु भएको छ ।
गत १५ जुलाईदेखि एक महिना चलेको विद्यार्थी आन्दोलनको क्रममा गोली हान्न आदेश दिएर थुप्रैको ज्यान लिएको आरोप उनी माथि छ ।
काठमाडौं।अमेरिकाले इरानका परमाणु केन्द्रमा आक्रमण गरेको छ ।इरानका फोर्दो, नतान्ज र एस्फाहान परमाणु केन्द्रमा अमेरिकी सेनाले आक्रमण गरेको राष्ट्रपति डोनाल्ड...
एजेन्सी : भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पबीच टेलिफोन संवाद भएको छ । भारतका विदेश सचिव विक्रम...
नयाँदिल्ली : भारतले मंगलबार आफ्ना नागरिकहरूलाई तेहरान छोड्न आग्रह गरेको छ । इरान इजरायली बमबारीको अधीनमा आएकाले केही नागरिकले पहिले...