
एजेन्सी : भारतको गुजरातस्थित अहमदाबादमा एयर इन्डियाको विमान दुर्घटनामा परेको छ ।
दुर्घटनास्थलमा दमकलका गाडीहरू पुगिसकेका छन् । अहमदाबादको दमकल विभागले घटनाको पुष्टि गरेको छ ।
अहमदाबाद विमानस्थलको टर्मिनल–१ का प्रबन्धकले घटनाबारे जानकारी दिँदै विमानस्थल क्षेत्र बाहिर धुवाँ देखिएपछि जाँचका लागि सम्पूर्ण टोली घटनास्थलतर्फ गएको बताएका छन् ।
हालसम्म प्राप्त तस्बिरहरूमा विमानमा आगो लागिरहेको र बाक्लो धुवाँ निस्किरहेको देखिन्छ ।
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले सार्वजनिक खरिद (दोस्रो संशोधन)...
काठमाडौँ : रोल्पाको थवाङस्थित जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । थवाङ गाउँपालिका-१ जलजलामा रुकुमपूर्वबाट जलजलातर्फ जाँदै...
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आज सहकारीसम्बन्धी अध्यादेश जारी गरेका...