आगामी नोभेम्बरमा नेपाल–कोरियाली फ्युजन फेस्ट २०२५ हुदैँ – Naya Bikalpa
July 10, 2025, Thursday      Epaper

आगामी नोभेम्बरमा नेपाल–कोरियाली फ्युजन फेस्ट २०२५ हुदैँ

काठमाडौं| एएमएस म्युजिक एण्ड इन्टरटेनमेन्ट प्रालिको आयोजनामा दक्षिण कोरियाको राजधानी सोलमा नेपाल–कोरिया सांस्कृतिक, पर्यटन तथा शैक्षिक प्रदर्शनी आयोजना हुने भएको छ । आइतबार आयोजित पत्रकार सम्मेलनमा कम्पनीकी अध्यक्ष सत्यकला तामाङ लामाले आगामी नोभेम्बरमा दक्षिण कोरियामा विशेष कार्यक्रम आयोजना गर्न लागेको जानकारी दिइन् ।

पर्यटन, कला र संस्कृतिको प्रवद्र्धन गर्ने अभियानले दक्षिण कोरियाको इओएलमा नेपाल–कोरियाली फ्युजन फेस्ट २०२५ गर्न लागेको ए.एमएस. म्युजिक एण्ड इन्टरटेन्मेन्ट  नेपालकी अध्यक्ष सतिकला लामाले जानकारी दिएकी छन् ।

पिस सोइभा हङ मनोरञ्जनको सहकार्यमा ए.एमएस. म्युजिक एण्ड इन्टरटेन्मेन्ट  नेपालले विदेशी भुमिमा नेपाली कला र संस्कृतिलाई विश्वमा पुर्याउनको लागि यस्तो कार्यक्रम गर्न लागेको अध्यक्ष लामाले बताइन् ।

‘हाम्रो कला, संस्कृति हेर्नका लागि विदेशीहरु नेपाल भित्रिउन् । हामीले विदेशीमाझ हाम्रा संस्कृति प्रस्तुत गरी उनीहरुलाई पच्छाउन प्रेरित गर्नुपर्छ । यस्ता कार्यक्रमले कोरिया र नेपालबीचको सम्बन्धमा पनि प्रगाण हुने विश्वास छ,’ उनले भने ।

सम्बन्धित समाचार

कासामि व प्रशिक्षकयात हन
कासामि व प्रशिक्षकयात हन
  • २०८२ असार २२, २१: ०४

दाङ : जिल्ला क्रिकेट सङ्घं एसिसी मिजं यु–१६ इस्टर्न जोन कप त्याकूगु नेपाली टोलीया दुजः शुभम खनाल व सहायक प्रशिक्षक...

मजदुरके न्यूनतम पारिश्रमिक कायम होबाक चाही
मजदुरके न्यूनतम पारिश्रमिक कायम होबाक चाही
  • २०८२ असार २२, २१: ०४

मोरङ : कोशी प्रदेशक सामाजिक विकासमन्त्री पाँचकर्ण राई मजुदरके जीवनयापनके लेल न्यूनतनम पारिश्रमिक वृद्धि करबाक प्रतिबद्धता व्यक्त कएने अइछ ।...

‘वातावरणीय असन्तुलन सबहक लेल चिन्ताक विषय’
‘वातावरणीय असन्तुलन सबहक लेल चिन्ताक विषय’
  • २०८२ असार २२, २१: ०४

महेन्द्रनगर : मधेश प्रदेशक मुख्यमन्त्री सतिश कुमार सिंह वातावरणीय असन्तुलन सबहक लेल चिन्ताक विषय भेल बताैलैन अइछ । राष्ट्रपति चुरे...