नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा  निवास घेराउ – Naya Bikalpa
May 1, 2026, Friday      Epaper

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा  निवास घेराउ

काठमाडौं ।  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा को निवासमा तोडफोड गरेका छन् ।  उनीहरु गेट अगाडि उभिएर ढुंगामुढा गरिरहेका छन् ।

प्रहरीले सुरक्षा दिइरहेकाे निवासमा चारैतर्फ रहेका प्रदर्शनकारीले ढुंगा प्रहार गर्दै घरकाे सिसा फुटाइदिएका छन् । थप विवरण आउन बाँकी छ ।

सम्बन्धित समाचार

नेपाल–अमेरिका आर्थिक सहकार्य सुदृढ बनाउने विषयमा अर्थमन्त्री वाग्ले र अमेरिकी विशेष दूत गोरबीच भेट
नेपाल–अमेरिका आर्थिक सहकार्य सुदृढ बनाउने विषयमा अर्थमन्त्री वाग्ले र अमेरिकी विशेष दूत गोरबीच भेट
  • २०८२ भाद्र २४, १०: ५०

काठमाडौँ — अर्थमन्त्री स्वर्णिम वाग्ले र दक्षिण तथा मध्य एसियाका लागि डोनाल्ड ट्रम्पका विशेष दूत सर्जियो गोरबीच भेटवार्ता भएको छ। शुक्रबार...

दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन तीव्र, अस्थायी बसोबासको तयारी
दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन तीव्र, अस्थायी बसोबासको तयारी
  • २०८२ भाद्र २४, १०: ५०

काठमाडौं — दशरथ रंगशालामा सुकुमवासीहरूको विवरण संकलन कार्य तीव्र गतिमा अघि बढाइएको छ। सहरी व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यसहित विभिन्न स्थानबाट...

भारतीय दुतावासले लुम्बिनीमा मनायो बुद्ध जयन्ती
भारतीय दुतावासले लुम्बिनीमा मनायो बुद्ध जयन्ती
  • २०८२ भाद्र २४, १०: ५०

लुम्बिनी : नेपालस्थित भारतीय दूतावासले लुम्बिनीमा बुद्ध जयन्ती मनाएको छ। लुम्बिनी विकास कोष र लुम्बिनी बौद्ध विश्वविद्यालयको सहकार्यमा कार्यक्रम सम्पन्न...