
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा को निवासमा तोडफोड गरेका छन् । उनीहरु गेट अगाडि उभिएर ढुंगामुढा गरिरहेका छन् ।
प्रहरीले सुरक्षा दिइरहेकाे निवासमा चारैतर्फ रहेका प्रदर्शनकारीले ढुंगा प्रहार गर्दै घरकाे सिसा फुटाइदिएका छन् । थप विवरण आउन बाँकी छ ।
जनकपुर । मधेस प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी (जसपा) नेपालका संसदीय दलका नेता सरोजकुमार यादव नियुक्त भएका छन् । प्रदेश...
काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...
चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...