गाजामा इजरायली आक्रमण ७० जनाको मृत्यु – Naya Bikalpa
April 30, 2026, Thursday      Epaper

गाजामा इजरायली आक्रमण ७० जनाको मृत्यु

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायललाई बमबारी रोक्न आग्रह गरे पनि इजरायलले गाजा पट्टीमा आक्रमण जारी राखेको छ । कम्तीमा ७० जना प्यालेस्टिनीको मृत्यु भएको छ ।ट्रम्पले गाजामा युद्ध अन्त्य गर्न ल्याएको आफ्नो २० बुँदे योजनाका केही अंशहरू स्वीकार गरेपछि हमाससँगको सहमतिको प्रतिक्रियास्वरूप यस्तो आग्रह गरेका थिए ।

शनिबार भएको बमबारी र हवाई हमलामा मारिएका पीडितहरूमध्ये कम्तीमा ४५ जना भोकमरीग्रस्त गाजा सहरका थिए, जहाँ इजरायली सेनाले पछिल्ला हप्ताहरूमा निरन्तर आक्रमण गरिरहेको छ । यसका कारण करिब १० लाख बासिन्दा दक्षिण क्षेत्रमा भाग्न बाध्य भएको बीबीसीले जनाएको छ।

सम्बन्धित समाचार

विश्व बजारमा कच्चा तेलको मूल्य उच्चविन्दुमा
विश्व बजारमा कच्चा तेलको मूल्य उच्चविन्दुमा
  • २०८२ आश्विन १९, १३: २२

काठमाडौँ। मध्यपूर्वमा बढ्दो तनावका बीच कच्चा तेलको मूल्य तीव्र रूपमा बढ्दै प्रति ब्यारेल १२६ डलर नाघेको छ, जुन पछिल्ला चार...

आणविक सम्झौता स्वीकार गर्न इरानलाई ट्रम्पको चेतावनी
आणविक सम्झौता स्वीकार गर्न इरानलाई ट्रम्पको चेतावनी
  • २०८२ आश्विन १९, १३: २२

काठमाडौँ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई चाँडै चतुरता देखाउन ९स्मार्ट हुन० र आणविक कार्यक्रमहरूमा कडा नियन्त्रणको माग पूरा गर्न चेतावनी दिएका...

इन्डोनेसियामा रेल दुर्घटना : १४ जनाको मृत्यु, ८४ घाइते
इन्डोनेसियामा रेल दुर्घटना : १४ जनाको मृत्यु, ८४ घाइते
  • २०८२ आश्विन १९, १३: २२

काठमाडौँ। इन्डोनेसियाको पश्चिमी जाभाको बेकासीमा दुईवटा रेल एकापसमा ठोक्किएर दुघर्टना हुँदा १४ जनाको मृत्यु भएको छ । ८४ जना घाइते...