नेप्सेमा सकारात्मक सर्किट लागेसँगै २० मिनेटका लागि बजार बन्द – Naya Bikalpa
February 13, 2026, Friday      Epaper

नेप्सेमा सकारात्मक सर्किट लागेसँगै २० मिनेटका लागि बजार बन्द

काठमाडौँ । नेप्सेको आजको कारोबार शुरू भएको ३ मिनेटमै १०२ अंकले बढेपछि कारोबार बन्द भएको छ । बजारमा ४ प्रतिशतको वृद्धि भएपछि २० मिनेटका लागि कारोबार बन्द भएको हो । नेप्से परिसूचक ४ प्रतिशत अर्थात १०२.४१ अंकले बढेर २ हजार ६६२ विन्दुमा हल्ट भएको हो । उक्त अवधिमा २ अर्ब ७५ करोड बढीको शेयर कारोबार भइसकेको छ ।

सम्बन्धित समाचार

सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
  • २०८२ आश्विन २३, १२: ३०

काठमाडौँ : नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा तीन हजार रुपैयाँले घटेर तीन लाख ३...

विदेशी मुद्राको विनिमयदरको अबस्था के छ ?
विदेशी मुद्राको विनिमयदरको अबस्था के छ ?
  • २०८२ आश्विन २३, १२: ३०

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जस अनुसार अमेरिकी डलर एकको खरिददर...

तोलामा एक सयले घट्यो सुनको मूल्य
तोलामा एक सयले घट्यो सुनको मूल्य
  • २०८२ आश्विन २३, १२: ३०

काठमाडौंः स्थानीय बजारमा आज तोलामा रु १०० ले सुनको मूल्य घटेको छ । चाँदीको मूल्य भने रु ५० ले बढेको...