घट्याे पेट्राेलकाे मूल्य – Naya Bikalpa
October 18, 2025, Saturday      Epaper

घट्याे पेट्राेलकाे मूल्य

काठमाडौं । नोपाल आयात निगमले पेट्रोल मूल्य २ रुपैयाँले घटाएको छ । आज निगमले एक सूचना जारी गर्दै पेट्रोलको मूल्य घटाए पनि डिजेल, मट्टितेल तथा खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत राखेको छ ।
इण्डियन आयल कर्पोरेशनले पेट्रोलको मूल्य घटाएर पठाएपछि निगमले घटाएको हो । मुल्य परिवर्तनपछि काठमाडौँमा पेट्रोल प्रति लिटर १५९ भएको निगमले जनाएको छ ।

नयाँ मूल्य भाेलि राति १२ बजे पछि देखि लागू हुने निगमले जनाएकाे छ ।

सम्बन्धित समाचार

हुलास र अशोक स्टिलले तिर्न थाले डेडिकेटेड तथा ट्रंकलाइनको विद्युत् महसुल बक्यौता
हुलास र अशोक स्टिलले तिर्न थाले डेडिकेटेड तथा ट्रंकलाइनको विद्युत् महसुल बक्यौता
  • २०८२ आश्विन २९, २०: ५१

काठमाडौं : डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत् उपभोग गरेको बाराको सिमरामा सञ्चालित हुलास स्टिल इण्डष्ट्रिजले प्रिमियम महसुलको बक्यौता रकम नेपाल विद्युत्...

बजारमा सुन एकैदिन तोलामा ७ हजार १ सयले बढ्यो
बजारमा सुन एकैदिन तोलामा ७ हजार १ सयले बढ्यो
  • २०८२ आश्विन २९, २०: ५१

काठमाडौं ।  नेपाली बजारमा सुनको मूल्य ऐतिहासिक उचाईमा पुगेको छ । सुन एकैदिन ७ हजार १०० रुपैयाँले बढेर २ लाख...

सुन आजपनि बढ्यो, तोलाको साढे २ लाख नाघ्यो
सुन आजपनि बढ्यो, तोलाको साढे २ लाख नाघ्यो
  • २०८२ आश्विन २९, २०: ५१

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले बिहीबार नयाँ रेर्कड ब्रेक बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन...