भेनेजुयलामा अन्तरिम राष्ट्रपतिको जिम्मेवारी उपराष्ट्रपति रोड्रिगेजलाई – Naya Bikalpa
April 30, 2026, Thursday      Epaper

भेनेजुयलामा अन्तरिम राष्ट्रपतिको जिम्मेवारी उपराष्ट्रपति रोड्रिगेजलाई

काठमाडौं।भेनेजुएलाको सर्वोच्च अदालतले राष्ट्रपति निकोलस मादुरोको अनुपस्थितिमा उपराष्ट्रपति डेल्सी रोड्रिगेजले अन्तरिम राष्ट्रपतिको रूपमा कार्यभार सम्हाल्नुपर्ने फैसला गरेको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार, यसअघि भेनेजुएलाको उच्च अदालतले डेल्सी रोड्रिगेजलाई यो जिम्मेवारी सुम्पनु प्रशासनिक निरन्तरता कायम राख्न र देशको सुरक्षा सुनिश्चित गर्नु आवश्यक रहेको बताएको थियो ।
देशको निरन्तरता, सरकारको कार्यप्रणाली र सार्वभौमसत्ताको रक्षा गर्न राष्ट्रपतिको अनुपस्थितिको अवस्थामा कस्तो कानुनी रूपरेखा लागु हुन्छ भनेर निर्धारण गर्न अदालतले यस विषयमा थप विचार विमर्श गर्ने पनि बताएको छ ।

अमेरिकाले भेनेजुएलामा आक्रमण गरी राष्ट्रपति निकोलस मादुरोलाई आफ्नो देश लगेको छ ।

सम्बन्धित समाचार

विश्व बजारमा कच्चा तेलको मूल्य उच्चविन्दुमा
विश्व बजारमा कच्चा तेलको मूल्य उच्चविन्दुमा
  • २०८२ पुष २०, १२: ०२

काठमाडौँ। मध्यपूर्वमा बढ्दो तनावका बीच कच्चा तेलको मूल्य तीव्र रूपमा बढ्दै प्रति ब्यारेल १२६ डलर नाघेको छ, जुन पछिल्ला चार...

आणविक सम्झौता स्वीकार गर्न इरानलाई ट्रम्पको चेतावनी
आणविक सम्झौता स्वीकार गर्न इरानलाई ट्रम्पको चेतावनी
  • २०८२ पुष २०, १२: ०२

काठमाडौँ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई चाँडै चतुरता देखाउन ९स्मार्ट हुन० र आणविक कार्यक्रमहरूमा कडा नियन्त्रणको माग पूरा गर्न चेतावनी दिएका...

इन्डोनेसियामा रेल दुर्घटना : १४ जनाको मृत्यु, ८४ घाइते
इन्डोनेसियामा रेल दुर्घटना : १४ जनाको मृत्यु, ८४ घाइते
  • २०८२ पुष २०, १२: ०२

काठमाडौँ। इन्डोनेसियाको पश्चिमी जाभाको बेकासीमा दुईवटा रेल एकापसमा ठोक्किएर दुघर्टना हुँदा १४ जनाको मृत्यु भएको छ । ८४ जना घाइते...