
काठमाडौं : नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवार टुंगो लगाएको छ । कांग्रेस एमालेसँग गठबन्धनको प्रयास असफल भएपछि नेकपाले राष्ट्रिय सभा निर्वाचनअन्तर्गत सबै सिटमै उम्मेदवारी दिँदै छ ।
यी हुन् नेकपाका उम्मेदवार
कोशी
खेमराज सुन्दास
हेमराज घिमिरे
नमिता न्यौपाने
मधेश
रामनन्दन प्रसाद
लक्ष्मण पौडेल
शम्भु पासवान
समिकुमारी अग्रवाल
बागमती
प्रेमप्रसाद सापकोटा
सरोजकुमारी झा
गण्डकी
कपिल लामा
लुम्बिनी
दुर्गा भण्डारी
वृहस्पति अधिकारी
सर्जन बिक
कर्णाली
बुद्धिप्रसाद शर्मा
अन्जु महतरा
सुदूरपश्चिम
टीकाराम जैशी
रोजी बस्नेत सुनार
काठमाडौं : नेपाली कांग्रेसको काठमाडौंमा आइतबारबाट सुरु भएको विशेष महाधिवेशनमा पहिलो दिन २६ सय ६२ जना प्रतिनिधिले नाम दताए गराएका...
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले नेपाली कांग्रेसलाई राजनीतिक पार्टी मात्र नभई देशका सबै प्रकारका वेथितिविरुद्धको अभियान भएको बताएका...
काठमाडौं : नेपाली कांग्रेसको विशेष महाधिवेशनमा ६२.४ प्रतिशत महाधिवेशन प्रतिनिधिले नाम दर्ता गराएका छन् । विशेष महाधिवेशन उद्घाटन समरोहमा ६२.४...