
काठमाडौं : नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरहरूले महाधिवेशन व्यवस्थापनका लागि विभिन्न उपसमितिहरू गठन गरेको छ ।
विशेष महाधिवेशन व्यवस्थापनका लागि १८ वटा उपसमिति पनि गठन गर्दै त्यसको संयोजक तोकिएको छ ।
जसअनुसार पूर्व जिल्ला सभापति तथा पूर्व केन्द्रीय सदस्य समन्वयको संयोजक मधु आचार्य तोकिएका छन्।
जनपरिचालन र जुलुस व्यवस्थापन उपसमितिको संयोजक जगदीश नरसिंह केसी तोकिएका छन् ।

काठमाडौं : नेपाली कांग्रेसको काठमाडौंमा आइतबारबाट सुरु भएको विशेष महाधिवेशनमा पहिलो दिन २६ सय ६२ जना प्रतिनिधिले नाम दताए गराएका...
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले नेपाली कांग्रेसलाई राजनीतिक पार्टी मात्र नभई देशका सबै प्रकारका वेथितिविरुद्धको अभियान भएको बताएका...
काठमाडौं : नेपाली कांग्रेसको विशेष महाधिवेशनमा ६२.४ प्रतिशत महाधिवेशन प्रतिनिधिले नाम दर्ता गराएका छन् । विशेष महाधिवेशन उद्घाटन समरोहमा ६२.४...