
नयाँ विकल्प,
बाँके- जिल्ला प्रहरी कार्यालय बाँकेले ज्वाइँ हत्यकाे ज्वाइँको आराेपमा ससुरा सहित पाँचजनालाइ नियन्त्रणमा लिएकाे छ ।
नेपालगंज उपमहानगरपालिका-१७ परस्पुर बस्ने २३ वर्षीय शत्रुहन रैदासको कुटपिट गरी हत्या गरेको अभियोगमा उनकै ससुरा सोही उपमहानगरपालिका-२० नटनपुरुवा बस्ने नरेश चमार लगायत ५ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
श्रीमती लिन ससुराली पुगेका रैदासलाई ससुरा नरेशले शुक्रबार साँझ कुटपिट गरेका थिए ।
कुतपिटबाट घाइते रैदासलाइ कन्डाई वृक्ष नामक फल पानीमा घोली खुवाएपछि गम्भीर घाइते बनाएकाे प्रहरीले जनाएकाे छ । उनकाे नर्सिंङहोम नेपालगंजमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले घटनामा संलग्न उनीहरूलाई पक्राउ गरि थप अनुसन्धान गरिरहेकाे जनाएकाे छ ।
काठमाडौँ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पताल तथा स्वास्थ्य संस्थाभित्र हातपात, तोडफोड, तालाबन्दी र अन्य कानूनविपरीत गतिविधि नगर्न अनुरोध गरेको...
काठमाडौंः प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहले कानुनी जटिलताका कारण जनसरोकारका काम नरोकिउन् र जनतालाई प्रदान गर्ने सेवाको प्रवाह...
काठमाडौँ । आज देशका अधिकांश सहरमा मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमानले जनाएको छ। धेरै स्थानमा हल्कादेखि...